२७ चैत, काठमाडौं । चोभारको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
काठमाडौंका एसएसपी अशोक सिंहले आगो लागेको केहीवेरमै नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।
Reat more at: https://www.onlinekhabar.com/2021/04/944216