चोभारको जंगलमा लागेको आगो नियन्त्रणमा

0
517

२७ चैत, काठमाडौं । चोभारको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

काठमाडौंका एसएसपी अशोक सिंहले आगो लागेको केहीवेरमै नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।

Reat more at: https://www.onlinekhabar.com/2021/04/944216

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here